माघ-१७,सुर्खेत

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरेको छ । ‘फरार अभियुक्त पक्राउ अभियान’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक, सार्वजनिक मुद्दाका तीन,वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ गरेको छ ।

अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख