असोज-१३,बाँके

अनेरास्ववियु बाँकेको आयोजनामा मिति २०७८ असोज २१ गतेका दिन बडा दशै, शुभ दिपावली तथा छ्ठ पर्बको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रम लाई भब्यका साथ सम्पन्न गर्नका लागि ५ वटा उपसमिती बनाएर तयारी भइरहेको अनेरास्ववियु जिल्ला कमिटी बाँकेका  उपाध्यक्ष बिकल भट्टराईले बाँके अपडेट लाइ जानकारी दिए। उक्त कार्यक्रम नेकपा एमाले पार्टी कार्यलय नेपालगन्जमा हुने आयोजकले जनाएको छ ।

साथै  बाँकेको  विभिन्न क्याम्पसहरुमा क्याम्पस कमिटी तिब्र रुपमा गठन समेत भइरहेको भट्टराईले बताए । र कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी पदाधिकारीको समेत उपस्तिथि रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख