२४ बैशाख,

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनपछि नेकपा (एमाले)को ललितपुरको च्यासलस्थित पार्टी कार्यालय हट्ने भएको छ।

मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र त्यसमा निर्मित संरचना खाली गर्न भन्दै सूचना प्रकाशन गरेपछि ललितपुरको च्यासलस्थित उक्त कार्यालय हटाउनुपर्ने भएको हो। एमाले सचिव पद्मा अर्यालले पार्टी कार्यालय सार्ने तयारी भइरहेको बताइन्।

एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा चैत ०५८ मा मन्त्रिपरिषद्‌बाट स्वीकृत गराएर १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित ख