
२४ बैशाख,
बाँके : जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन्।
जवरजस्ती करणी मुद्दाका प्रतिवादी उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।








