२० चैत्र,

बाँके । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले शुक्रबार बिचौलियाको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक दिपक पातलीले ९ जनालाई नियन्त्रणमा लिइएको र उनीहरुबारे सोधपुछ भैरहेको जानकारी दिएको छन् ।

प्रतिक्रिया

सम्बन्धित ख