९ भदौ,

बाँके । कोहलपुर नगरपालिकामा प्रत्येक हाप्ताको चार दिन कोभिड १९ एन्टिजेन तथा पिसिआर स्वाब संकलन गर्ने सम्बन्धि सुचन प्रकाशित भएको छ ।

मंगलबार ८ गते यो सुचना जारी गर्दै कोहलपुर नगरपालिकाले हाप्तामा चार दिन कोभिड १९ एन्टिजेन तथा पिसिआर स्वाब संकलन गर्ने निणर्य गरेको छ ।

यस सुचना अनुरुप, कोभिड १९ को पिसिआर स्वाब संकलन आइतवार र बुधवार तथा कोभिड १९ एन्टिजेन टेस्ट सोमवार र शुक्रवारको दिन बिहान ७ः३० बाजे देखी लिएर ९ बजेसम्म कोहलपुर नगरपालिकाको नगर सभाहलमा हुने व्याहोरा सम्बन्धि जानकारी गराएको छ ।

थप जानकारीको लागि तलको सुचनामा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित ख