८ भदौ,

बाँके । कोहलपुर नगरपालिकाले क्याटलग बिधिबाट एम्बुलेन्स खरिद गर्ने सम्बन्धि सूचना निकालेको छ ।

नगरपालिकाले आज मंगलवार यो सुचना प्रकाशित गर्दै कोहलपुर नगरपालिकालाई एम्बुलेन्स आवश्यक पर्ने भएकोले क्याटलग बिधिबाट एम्बुलेन्स खरिद सम्बन्धि सूचना प्रकाशित गरेको छ ।

यद्यपी सुचना अनुसार, सवारी साधन बिक्रि गर्न चाहने उत्पादक तथा अधिकारिक विक्रेताहरुले आ आफ्नो अधिकारिक स्फेसिफिकेशन, मूल्य, गुणस्तार र सुविधासहितको विवरण तथा क्याटलग र ब्रोसर समेत संलग्न राखि सुचना प्रकाशित भएको १० दिन भित्रमा सम्बन्धित कार्यलयमा निवेदन दर्ता गराउन यो सुचना प्रकाशन गरेको छ ।

थप विस्तृत जानकारीको लागि तलको सुचनामा हेर्नुहास्

प्रतिक्रिया

सम्बन्धित ख