
८ भदौ,
बाँके : कोहलपुर नगरपालिकाले कृषकहरुको लागि विभिन्न कार्यक्रममा अनुदान सम्बन्धि सुचना निकालेको छ ।
नगरपालिकले सोमबार ७ गते यो सुचना प्रकाशित गर्दै नगर पशुसेवा शाखा कार्यक्रम अन्तर्गत तपशिल कार्यक्रम बमोजिमको लागि कृषकहरुको लागि विभिन्न कार्यक्रममा अनुदान सम्बन्धि सुचना जारी गरेको छ ।
सुचना अनुसार, सम्बन्धि सारोकारवालाहरुले तपशिल अनुसारको कागजातसहित सुचना प्रकाशित भएको १५ दिन भित्रमा कोहलपुर नगरपालिका नगर पशुसेवा शाखामा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
थप विस्तृत जानकारीको लागि तलको सुचनामा हेर्नुहोस्