१३ असार,

सुरज चौधरी/बाँके । बाँकेको कोहलपुर नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गर्दै मेडिकल अधिकृत माग गरेको छ ।

जेठ २९ गते प्रथम पटक सूचना प्रकाशन गरिएकोमा कुनै पनि दरखास्त पेश हुन नआएकाले पुनः दोस्रो पटक सूचना प्रकाशित गर्दै पालिकाले अधिकृतस्तर आठौ तहको मेडिकल अधिकृत पदमा करारमा कर्मचारी माग गरेको हो ।

उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले ७(सात) दिन भित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ।

सूचनामा हेर्नुहोस्…।

प्रतिक्रिया

सम्बन्धित ख