२४ वैशाख,

बाँके । कोहलपुर नगरपालिकाको ११ औं स्थापना दिवसको उपलक्ष्यमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ ।

सोमबार पालिकाद्वारा एक सूचना प्रकाशित गरी स्थापना दिवसको उपलक्ष्यमा कोहलपुर नगरपालिका र मातहतका सम्पूर्ण कार्यालय एवं शैक्षिक संस्थाहरुमा विदा दिईएको हो ।

नगरपालिका अन्तर्गत कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी एवं पदाधिकारीहरु सरकारी/औपचारिक पोशाकमा कोहलपुर ११ स्थित न्युरोड खुल्लामंचमा भोलि विहान ७:०० बजे हुने नगरपालिका दिवस समारोहमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख