
बाके:-दिनहु जस्तो हजारौं को संख्यामा नेपाल देखि भारत कमाउन जानेको संख्या ह्वात्तै बढेर गयको देखिन्छ ।
कोरोना महामारीमा आफ्नो ज्यान जोगाउन भारत छोडेर आफ्नै देश फर्केका नेपालीहरु पुन: ज्यानको बाजि लगायर कोरोना सङ लड्दै पेट पाल्न कै लागि भारत हिडेका छन ।