
१७ फागुन,
बाँके । कोहलपुर नगरपालिकाले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ ।
पालिकाले मेडिकल अधिकृत, क्षयरोग मुक्त अभियान संयोजक, स्टाफ नर्स, रेडियोग्राफर र मेडिकल ल्याब असिष्टेन्ट करारमा माग गरेको हो ।
उक्त पदमा सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा हेर्नुहोस् !






