प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९को मंसिर गते सम्पन्न भएको निर्वाचनकार्यमा असोज ३० गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट म्यादी प्रहरीको नियूक्ति लिई नेपाल प्रहरी प्रधानकार्यालयले तर्जुमा गरेको पाठ्यक्रमद्वारा मिति असोज ३० गते देखि  कार्तिक गते सम्म सञ्चालित १० दिनकोम्यादी प्रहरी तालिम प्राप्त गरी तोकिएको कार्यक्षेत्रमा नेपाल प्रहरीको साथमा खटिई निर्वाचन कार्यलाईस्वतन्त्र, निष्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पुर्णम्यादी प्रहरीहरुलाई आज जिल्ला प्रहरी कार्यालय बाँकेमा एक कार्यक्रमका बिच बिदाई गरीएको

प्रतिक्रिया

सम्बन्धित ख