
अनेरास्ववियु केन्द्रिय सदस्य तथा बांके स- इन्चार्ज सुमन घिमिरे नेकपा एमाले कोहलपुर नगर सचिबालय सदस्य मा चयन भएका छन ।
नेकपा एमाले कोहलपुर नगर कमिटिको पुर्ण बैठक बाट जिम्मेवारी प्रदान गरिएको नेकपा एमाले कोहलपुर सचिबालयले जनाएको छ ।
लामो समय देखि बिद्यार्थी आन्दोलनमा कृयाशिल एबम अहोरात्र खटिने घिमिरे लाई पार्टीमा नि जिम्मेवारी दिइएकोमा युवाहरु हर्षित रहेको पार्टीका सदस्यहरुले बताए।
उनी बागेश्वरी बहुमुखी क्यामपसका निर्वाचित निवर्तमान स्वबियु सह-सचीव समेत हुन ।





