३ साउन,
भारतीय प्रसिद्ध गायक भूपिन्दर सिंहको निधन भएको छ ।
उनको मुम्बईस्थित अस्पतालमा गएराति निधन भएको उनकी श्रीमती मिताली सिंहले जनाएकी हुन ।
‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’ लगायत चर्चित गीत उनले गाएका छन ।

© 2026, All right reserved to BankeUpdate