१० जेठ,

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजार मत कटाएका छन ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन । बालेनलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार सात सय ७६ मत ल्याएकी छिन ।

तेस्रो स्थानमा झरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित ख