८ जेठ,

बाँके । कोहलपुर नगरपालिकाको मतगणना आईतबार सम्पन्न भएको छ ।

मत गणना सम्पन्न भए संगै कोहलपुर मेयरमा नेपाली कांग्रेसका पूर्ण आचार्य र उपमेयरमा संगिता सुवेदी निर्वाचित भएका छन । पालिका अन्तर्गतका १५ वडा मध्य ९ वटा वडामा नेपाली कांग्रेसले जितेको छ । यस्तै ४ वटा वडामा एमाले र २ वटा वडामा माओवादी केन्द्रले जीत हासिल गरेको छ ।

नव निर्वाचित वडा अध्यक्षहरु 

वडा न. १ मा वद्री प्र. जैसी (माओवादी)

वडा न. २ हरी सिं कठायत (कांग्रेस)

वडान. ३ माघव रिजाल (एमाले)

वडा न. ४ मुवारक अलि गुजर (कांग्रेस)

वडा न. ५ दिपेन्द्र कुमार श्रेष्ठ ( एमाले )

वडा न. ६ श्रीकृष्ण थारु (कांग्रेस)

वडा न. ७ ठग्गा थारु (एमाले)

वडा न. ८ लाल वहादुर राना (कांग्रेस)

वडा न. ९ उपेन्द्र नाथ योगी (माओवादी)

वडा न. १० गौरा भट्टराई (कांग्रेस)

वडा न. ११ कल्पना अधिकारी (एमाले)

वडा न. १२ विरेन्द्र शाहा (कांग्रेस)

वडा न. १३ डम्बर खड्का (कांग्रेस)

वडा न. १४ नम वहादुर आले (कांग्रेस)

वडा न. १५ दिपेन्द्र चौधरी (कांग्रेस)

प्रतिक्रिया

सम्बन्धित ख