८ जेठ,

बाँके । कोहलपुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा नेकपा माओवादीका ओपेन्द्रनाथ योगी विजयी भएका छन् ।

माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदमा ओपेन्द्रनाथ योगीले ६७४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद थारुले ५६६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद थारुले ४९६ मत प्राप्त गरेका छन् ।

अन्य सदस्य भने सबै काङ्ग्रेसले बिजय प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख