
८ जेठ,
बाँके । कोहलपुर नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
वडा अध्यक्षमा कांग्रेसका गौरा भट्टराई विजयी भएकि छिन् । उक्त वडामा भट्टराईको प्यानल विजयी भएको हो ।
भट्टराई आफ्ना प्रतिद्वन्दीलाई पछि पर्दै १४८५ मत ल्याएर विजयी भएका हुन् ।
यस्तै महिला सदस्यले १४१७, दलित महिला सदस्यले १३६९, खुल्ला सदस्यले १३१० र अर्का खुल्ला सदस्यले १३४३ मत ल्याएर प्यानल नै विजयी भएको हो ।





