५ जेठ,

बाँके । कोहलपुर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्षमा कांग्रेसको अग्रता देखिएको छ । उक्त वडाको ८०० मत गणना गर्दा वडा अध्यक्ष मा कांग्रेसको अग्रता देखिएको हो ।

कांग्रेसका वडा अध्यक्ष ६६ मत को अन्तरले आगाडी बढेका छन ।

कांग्रेसका वडा अध्यक्ष ले ३१६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी एमालेका अध्यक्ष २५० मत र माओवादीका अध्यक्ष १६६ मत प्राप्त गरेका छन ।

वडा सदस्यमा एमालेका ३ सदस्यले अग्रता लिएका छन भने कांग्रेसका १ सदस्यले अग्रता लिएका छन।

यसै गरी कांग्रेसका मेयरले २५५ मत, उपमेयरले २५५ मत प्राप्त गरेका छन । एमाले तर्फ मेयरले २५८ मत र उप मेयरले २६५ मत प्राप्त गरेका छन । त्यस्तै माओवादी केन्द्रका मेयरले २०५ मत प्राप्त गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित ख