
४ जेठ,
बाँके । डुडुवा गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका नरेन्द्र कुमार चौधरी विजयी भएका छन । चौधरीले ६,२७२ मत ल्याएर विजयी हासिल गरेका हुन् भने उनक प्रतिद्वन्दी जनता समाजवादी पार्टी भण्डारी लाल अहिरले ५,१२५ मत हासिल गरेका छन ।
यस्तै उपाध्यक्ष्यमा कांग्रेसकी शहिदा बानो ५,८८४ मत ल्याएर विजयी भएकी छिन् भने उनका प्रतिद्वन्दी जनता समाजवादी पार्टी की तरन्नुमले ४,७५४ मत प्राप्त गरेकि छिन ।





