४ जेठ,

बर्दिया । बाँसगढी नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा १९०८ मत ल्याएर कांग्रेसका चन्द्र शाही विजयी भएका छन । सो वडामा उनको प्यानल नै विजयी भएको हो ।

महिला सदस्यले १८२६ मत, दलित महिला सदस्यले १७९० मत, पहिलो खुल्ला सदस्यले १७०० मत र दोस्रो खुल्ला सदस्यले १६८० मत ल्याएर विजयी भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख