४ जेठ,

बर्दिया । मधुवन नगरपालिका मेयर, उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

नव निर्वाचित मेयर कांग्रेसका तेज बहादुर भाटले ८७७५ मत ल्याएका छन् भने उनको प्रतिद्वन्दी माओवादी केन्द्र का लक्ष्मि प्रसाद शर्माले ७९३१ मत ल्याए ।

यस्तै उपमेयर कांग्रेस की अनिता चौधरीले ८३३५ मत ल्याइ विजयी भएकी छिन । भने उनको प्रतिद्वन्दी माओवादी कै शुभद्रा चौधरी ७८९९ मत प्राप्त गरेको छिन ।

प्रतिक्रिया

सम्बन्धित ख