४ जेठ

बाँके । नेपालगन्ज उपहानगरपालिकामा ३०८७६ मत गणना गर्दा मेयर का उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्टको दोब्बर मतले अग्रता कायम देखिएको छ ।

यस्तो छ मेयरको मत परिणाम :

१) प्रशान्त विष्ट : १४४९८ (नेपाली काँग्रेस)

२) पशुपति दयाल मिश्रा : ७३१६ ( नेपाल कम्युनिष्ट पार्टी (एमाले)

३) नन्द लाल वैश्य : ५४१२ (राष्ट्रिय प्रजातन्त्र पार्टी)

४) प्रहलाद अहिर: ३९४ (जनमत पार्टी (जपा))

५) अभय कुमार बस्नेत : ३०६ (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल)

६) दिनेश थापा : २९९ (स्वतन्त्र)

७) बिकाश बहादुर सिंह २७९ (स्वतन्त्र)

प्रतिक्रिया

सम्बन्धित ख