४ जेठ,

बाँके । कोहलपुर नगरपालिका अन्तरगतका वडाहरूमा हाल सम्म मत गणना सम्पन्न भएको परिणाम अनुसार मेयर, उपमेयर मा नेपाली कांग्रेसको अग्रता देखिएको छ ।

आहिले सम्म कोहलपुर नगरपालिका १,२,३,१३,१४,१५ को वडाहरूमा मत गणना सम्पन्न भएको छ । जस अन्तर्गत १८४९७ मत गणना भएको छ । ती मत गणना अनुसार मेयर का उम्मेदवार कांग्रेसका पूर्ण आचार्यको र उपमेयर पदका उम्मेदवार कांग्रेस की संगीत सुवेदी को अग्रता देखिएको हो ।

हाल सम्म को यस्तो छ मत परिणाम !

१)नगर प्रमुखमा

पूर्ण आचार्य (रूख):5497

नरेन्द्र न्यौपाने (हसिया हथौडा): 4494

खिल प्रसाद भुसाल (सुर्य) :5233

२)उप-प्रमुखमा

संगिता सुवेदी (रुख) – 5707

अस्मिता चौधरी (सुर्य) 5555

नारायनी ओलि (कलम ) – 2109

प्रतिक्रिया

सम्बन्धित ख