
४ जेठ,
बाँके । कोहलपुर नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्का विजयी भएका छन ।
नव निर्वाचित डम्बर १०१० मत ल्याएर विजयी भएका हुन। डम्बर सहित कांग्रेस को एक सदस्य पनि विजयी भएका छन ।
सदस्यमा दलित महिला सदस्य विजयी भएका हुन् । उनले ९६३ मत प्राप्त गरेका छन् ।





