बैशाख-४, बाँके

कोहलपुर चौराहमा चक्काजाम भएको छ । हिजो भएको कोहलपुर दुर्घटनामा परेका ब्याक्तीका आफन्तजनले कोहलपुर चौराह साझा ७:३० बजे बाट बन्द गरेका हुन ।

मृतकका आफन्तहरुले समितिका पदाअधिकारीहरु भोली बिहान ८ बजेसम्म नआए पुन चक्काजाम गर्ने चेतावनीका साथ अहिले कोहलपुर चोराह खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख