२३ फागुन,

बाँके । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) सामान्य अँकले बढेको छ ।

आज नेप्से सूचक १.५४ अंकले बढ्दै २५ सय ४४.९३ अंकमा उक्लिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार, १.५४ अंकले बढेको बजारमा आज २ अर्ब ६० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसदिन बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र अर्थस् समूहको उपसूचक धनात्मक (पोजेटिभ) भएका छन । भने बाँकी अन्य सबै उपसूचक ऋणात्मक भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख