५ पुस,

बाँके । बाँकेमा सोमबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी  दिए ।

उनका अनुसार,संक्रमण पुष्टि भएका १ जना बाँकेका र १ जना बर्दियाका हुन । आज २ जना डिस्चार्ज पनि भएका छन ।

यो संगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९१ पुगेको छ । यस्तै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय २७ पुगेको वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख