२८ मंसिर,

बाँके । बाँकेमा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ३ वटा प्रयोगशालामा ५९ जनाको नमुना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

कोरोना संक्रिमत ५ जना मध्य ४ जना बाँके जिल्ला कै रहेका छन ।

आज मंगलबार १ जना डिस्चार्ज पनि भएका कोभिड फोकल पर्सन वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख