२० चैत्र,
बाँके : नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ।
हीजो साँझ विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।
© 2026, All right reserved to BankeUpdate
Made with ❤️ By Gorkhaly Labs