१७ चैत्र,
बाँके : काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो। उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए।
© 2026, All right reserved to BankeUpdate
Made with ❤️ By Gorkhaly Labs