२ फागुन,

बाँके :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आजदेखि लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण  मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख