२८ पुस,

बाँके : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो तस्बिर पोस्ट गर्दै आफू भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका हुन् ।

यसअघि जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको जनाएको थियो ।

मादुरोमाथि हतियार तथा लागूपदार्थ तस्करीमा संलग्न रहेको आरोप छ । सोही आरोपमा उनी अमेरिकामा कानुनी मुद्दाको सामना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख