२९ पुस,

बाँके । चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ ।

यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित ख