लायन्स लियो डिस्ट्रीक काउन्सिल ३२५एन बाँके जिल्लाको कमिटी बिना विधि र प्रक्रिया बिनानै कमिटी घोषणा गरिएको छ ।बैशाख ११ गते स म्पन्न गर्ने भनिएको लायन्स लियो डिस्ट्रीक काउन्सिल ३२५एन को कमिटीको जिल्ला अधिबेशन लायन्स क्लबको डिस्ट्रीक गर्भनर मुकुट ढकालले मतदाता नामवलीको प्रक्रिया नपुगेको भन्दै अधिवेशन मिति निर्वाचन सारेका थिए । २०८१-३ -१ गते शनिवार कोहलपुर को होटेल सेन्टर प्लाजामा अधिबेशनको मिति र समय तोक्न बोलाइएको थर्ड डिस्ट्रीक काउन्सिल मिटिङमा आफन्तवाद तथा नातावाद झल्किएको हो !लायन्स कल्वको विधि र बिधान अनुसार जिल्ला अधिबेशन सम्पन्न गर्दा निर्वाचन प्रक्रिया मार्फत विधि पुर्याई जिल्लाका पदाधिकारी तथा सदस्य चुन्ने व्यवस्था रहेको छ तर ठिक त्यसको विपरीत भएको हो छ। शनिवारका दिन होटेल सेन्टर प्लाजामा अधिबेशन समय तोक्ने तथा निर्धारण गर्ने भनी बोलाईएको काउन्सिल मिटिङमा अवैधानिक तवरले जिल्लाको अध्यक्ष मदन गिरि तथा उपाध्यक्ष प्रकाश कुँवरलाई विना प्रक्रिया ,बिधान भन्दा बाहिर रहि आफन्तवादको हैसियतले डिस्ट्रीक गर्भनर मुकुट ढकालले द्वारा घोषणा घोषणा गरिएको थियो ।जिल्लामा पहिले देखि योगदान गरिरहेका,सिनियर उम्मेदवारहरु आकाङ्क्षी हुदा हुँदै उहाहरुलाई जबर्जस्त बाईपास गरेर जबर्जस्ति पेलेर कमिटी निर्माण गरेको आरोप रहेको छ ।कमिटी घोषणा गर्दा बखत हल भित्रका सबैले बिरोध अबरोध गर्दागर्दै पनि डिस्ट्रीक गर्भनर द्वारा अध्यक्ष र उपाध्यक्षको नाम घोषणा गरिएको थियो ।कमिटी अबैध,विधि पद्धति र प्रक्रिया भन्दा बाहिर रहेको भन्दै अर्को पक्षबाट चौतर्फी बिरोध भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख