२०८१/ १/ ८ गते अन्दाजी ६ बजेको समयमा नेपालगंज बाट सुदुर पश्चिम जाँदै गरेको सु.प. प्र. ०२ ००१ ख १२९१ को हाइसले कोहलपुर नगरपालिका ८ पिपरी नजिकै पैदल यात्रीलाई ठक्कर दिँदा नेपालगंज मेडिकल कलेज कोहलपुर दशविगाहमा उपचारको क्रममा ६ः४० को समयमा निधन भएको छ। निधन हुनेमा कोहलपुर नपा ८ बस्ने बर्ष ३३ की लालसरी बुढा मगर रहेकी छिन्।ठक्कर दिने हाइस र चालक अहिले इलाका प्रहरी कार्यालय कोहलपुर को नियन्त्रण रहेको ईलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख