
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर बाँकेका सल्लाहकार समिति का सदस्य एवम् राप्ती सोनारी गाउँ कमिटी का पुर्व इन्चार्ज मस्त केसि कमरेड महान सि को निधन भएको छ। उनी लामो समय देखी दुवै मृगौला फेल भई उपचार गराउँदै आएका थिए। उनको उपचार कै क्रममा गए राती १ बजे निधन भएको थियो। नेपाल कम्युनिस्ट पार्टी की सचिव कल्पना सि ले शोक वक्तव्य जारी गर्दै मस्त के सी को निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।










