विभागका अनुसार विशेष सूचनाका आधारमा अपरेशन चलाएर ठुलो परिमाणमा सुन बरामद गरिएको हो रोतका अनुसार चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो रेडीप्रालिले वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धानटोलीले बरामद गरेको हो त्यो कार्गो सामान केही दिनअघि चीनबाट आएको भन्सारले जनाएको

अहिले पनि अपरेशनको काम जारी रहेको हुँदा सुन कति परिमाणको हो भनेर यकिन भइनसकेको विभागकामहानिर्देशक नवराज ढुङ्गानाले बताएका छन्

प्रतिक्रिया

सम्बन्धित ख