इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना लाइ  शनिबार  प्रहरीले पक्राउ गरेको ।शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका का १९ वर्षका अजय नेपाली बर्श २०का राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ गरेको ।उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार गतेपक्राउ परेका थिए उनीहरुलाई मधुवन नगरपालिका को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेकोबर्दीया प्रहरी ले जनायको

प्रतिक्रिया

सम्बन्धित ख