४ कार्तिक,
बाँके । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो। निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

© 2026, All right reserved to BankeUpdate