३ माघ,

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारत एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा, दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ४१ वर्षीय जगमति चौधरीको आज (सोमबार) दिउँसो सवा १ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

उनी पुस ३० गते कोरोना पुष्टि भएकी त्यसै दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन । उनले कोभिड विरुद्धको खोप नलगाएको वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख