
२ पुस,
पछिल्लो २४ घण्टामा देशभरमा शुक्रबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार,देशभरमा ९०१६ जनाको नमुना परिक्षण गर्दा २७४ जनाको कोरोना पुष्टि भएको हो ।
आज शुक्रबार ३ जनाको कोरोना बाट मृत्यु भएको छ ।
हाल सम्म सक्रिय संक्रमित संख्या ५५२२ जना रहेको मन्त्रालयले जनाएको छ ।






