१२ मंसिर,

पछिल्लो २४ घन्टामा देशभर १ सय ५८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभरमा ८ हजार ९ सय १८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा १ सय ५८ जना संक्रमित भेटिएका हुन ।

आज आइतबार २ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय ४२ जना संक्रमणमुक्त भएका छन ।

त्यसैगरी हाल सम्म देशभर ६ हजार ९ सय ६६ जना सक्रिय संक्रमित रहेका मन्त्रलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख