१० मंसिर,

बाँके । बाँकेमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा, कोहलपुर नगरपालिका वडा नं. ५ का ६५ वर्षीय पुरुष उपचारका क्रममा भेरी अस्पतलमा मृत्यु भएको हो ।

गत बुधबार ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको कोभिड फोकल पर्सन तेज वलीले बताए ।

उनका अनुसार यो क्रम संगै बाँके जिल्लामा मृत्यु हुनेको संख्या ३४२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख