८ मंसिर,

पछिल्लो २४ घन्टामा देशभर ३ सय ३२ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ३ सय ३० जनाको एन्टीजेन परीक्षण गर्दा २७ जना गरी ३ सय ३२ जनामा संक्रमित भेटिएका हुन ।

आज बुधबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने २३२ जना निको भएका छन्।

त्यसैगरी आहिले सम्म हाल देशभर ७ हजार ३ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख