३० कार्तिक,

बाँके । बाँकेमा थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याव गरी तीन वटा प्रयोगशालमा ५५ जनाको कोरोना नमुना परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

मंगलबार ४ जना कोरोना संक्रमण मुक्ता भएका छन ।

यो संगै बाँके जिल्लामा ३० जना सक्रिय संक्रमण रहेका छन भने २ जना सिकिस्ता, १५ जना मध्यम र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख