२२ कार्तिक,

पछिल्लो २४ घण्टामा देशभरमा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने सोमबार कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, यो क्रम संगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ जना पुगेको छ ।

त्यसैगरी सोमबार ४ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९५ हजार ८ सय २२ जना रहेको छ । र मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख