
२२ कार्तिक,
बाँके । कोरोना संक्रमीत उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कि ६९ बर्षिया महिलाको कोरोना बाट मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
गएराती १०ः३० बजे नेपालगन्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यो सङ्गै बाँकेका कोरोना संक्रमणबाट ३४० जनाको मृत्यु भएको छ ।





