१४ कार्तिक,

बाँके । पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोहोलपुर मेडिकल कलेज र बागेश्वरी ल्याव गरी दुई प्रयोगशालामा ३० जनाको कोरोना परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।

कोरोना संक्रमित ५ जना डिस्चार्ज भएका छन ।

त्यसै क्रममा बाँके जिल्लामा ४० जना सक्रिय कोरोना संक्रमित रहेका वलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख